९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

कांग्रेस नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमान्दारिताका साथ निरन्तर क्रियाशील बन्ने प्रण गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०६२ साल…