काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । स्थानीय सरोकारका बिषय, आगामी अधिबेशनमा संसदमा सांसदले उठाउनुपर्ने बिषय तथा नागरिक अधिकारका बिषयमा बैठकमा छलफल हुने बताइएको…