३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

सत्तारुढ दलको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । । राष्ट्रपति रामचन्द्र पौडेलबाट यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको २०८२÷०८३ को नीति…