७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

हुलाकी राजमार्ग केन्द्रित अभियानले जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाएको छ: प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानले जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाएको बताएका छन् । नेपालगन्ज विमानस्थलमा आज पत्र कारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनताको मनभित्रको कुरा बुझ्न जनताकै बीचमा पुग्ने गरी अभियान चलिरहेको बताए । उनले यो अभियानमा जनताको ठूलो उत्साह र सहभागिता देखिएको बताए । यसले जनतामा…