१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बन्दसत्र सारेर एमालेले बोलायो केन्द्रीय समिति बैठक, विधान संशोधनमा छलफल हुने

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । यस्तै, बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र मध्याह्न साढे…