२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

भातृसंस्थाको महाधिवेशन गराउन कांग्रेसले गठन गर्‍यो निर्देशन समिति 

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख तीन भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ । पार्टीका सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहनेगरी तीनवटा निर्देशन समिति बुधबार गठन भएको पार्टीका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुलीले जानकारी दिए । गत भदौ १६ मा सम्पन्न केन्द्रीय समिति बैठकले भातृ संस्थाको महाधिवेशन चैतभित्र गराउन पार्टीबाट निर्देशन समिति गठन…