काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन ९संसद् बैठक०मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त बैठकबाट अध्यादेशबारे आफ्ना सांसदहरूसँग सघन रूपमा छलफल गरेर सदनमा एकढिक्का भई प्रतिरक्षा गर्ने निर्णय गरिएको हो । कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका…