काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज आव्हान गरेको सर्बदलीय बैठक नौ वटा निर्णय गरी सकिएको छ ।बैठकले बाढी र पहिरोजन्य विपदमा परेकाहरुलाई राहत तथा उद्दार र उपचारका लागि विभिन्न ९ वटा निर्णयहरु गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित…