५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कीर्तिपुर प्रमुखमा बाबुरामको पार्टीबाट महर्जनको उमेदवारी दर्ता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । बाबुराम भट्टराई अध्यक्ष रहेको उक्त पार्टीका तर्फबाट आइतबार मनोनयनपत्र दर्ता गराइएको हो । आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका…