काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अनुमति विना आफ्नो निजी टेलिफोन संवाद विना अनुमति बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् । सामाजिक संजालमार्फत अर्यालले जासुसी तरिकाले बदनियतका साथ संवाद बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के–के संवाद…