५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

गिरीबन्धु टी स्टेटको आगनमा रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले झापाको गिरीबन्धु टी स्टेटको आगनमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले गिरीबन्धु टी स्टेटको गेटबाट पार्टी सभापति रवि लामिछानेको पक्षमा र सरकारको विपक्षमा नाराबाजी गरेका छन् । उनीहरूले ‘रवि दाइ, हाई हाई, भ्रष्ट सरकार बाई बाई,’ ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘नेपाली कांग्रेस, मुर्दावाद,’ नेकपा (एमाले), मुर्दावाद,…