ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह उपनिर्वाचन केन्द्रित निर्णय गर्न सचिवालय बैठक बोलाएको छ । स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न कात्तिक २४ गते सचिवालय बैठक बोलाएको प्रचार विभागले उल्लेख गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचन तयारीबारे छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । स्थानीय…