१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कृषि विकास बैंकको सहयोगमा डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम प्रदान

काठमाडौँ । कृषि विकास बैंकको सहयोगमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम प्रदान गरिएको छ । शुक्रबार कृषि बिकास बैंकको आर्थिक सहयोगमा आईसीटी पत्रकार विकास मञ्चले टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको हो ।विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच,…