काठमाडौं । चालु आर्थिक वर्ष २०८१र०८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन महिनामा मात्रै ३६ हजार ९२८ ले नयाँ र २२ हजार ६४७ जनाले पुनः गरी करिब ५९ हजार जनाले वैदेशिक राजेगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । साउनमा खुद ट्रान्सफर एक खर्ब ४८…