वाग्मती । वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व संकलन भएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०र८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व संकलन भएको हो । प्रदेश सरकारले आव २०८०र८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्रदेश…