काठमाडौँ । कुनै पनि संस्था सुधार्न उसको नेतृत्वले कत्तिको इच्छाशक्ति र भूमिका खेल्न सक्छ भन्ने थुप्रै उदाहरण हाम्रा सामु स्थापित भइसकेको छन् । त्यही कडीको एक नयाँ मानक बन्ने क्रममा छ नेपाल आयल निगम र त्यसको नेतृत्व गरिरहेका चण्डिका भट्ट । ५ दशकको इतिहास बोकेको नेपाल आयल निगममा डेढ बर्षदेखी फेरिएको नेतृत्वबाट पेट्रोलियम पदार्थ उपभोग…