३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा साम्बा पुन : नियुक्त, अन्तर्राष्ट्रिय स्तरमा भ्यालु बढाउने बिस्वास (भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई कृषि विकास बैंक लिमिटेडले पुन ब्रान्ड एम्बेसडरमा नियुक्ति गरेको छ। शुक्रबार साझ एक कार्यक्रमको आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका लागि सद्भावनादूत नियुक्त गरेको हो। सम्झौता पत्रमा बैंकका उप-महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए । बैकका कार्यकारी अधिकृत गोबिन्द गुरुङले बैंकका सेवा…