काठमाडौं । सेयर बजारको साताको अन्तिम दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले बढेर २,८१५.०४ विन्दुमा बन्द भएको छ । आज १८६ कम्पनीको सेयरमूल्य बढेर बन्द भएको छ । यस्तै, ५२ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।…