१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१र८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको ९स्वतः प्रकाशन० विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न…