काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा आधारमा सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । कार्यकारी निर्देशकका लागि सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमलराज रेग्मी र पुजन ढुंगेल पनि प्रतिस्पर्धामा थिए । राजु रमण पौडेलको अवकाशपछि प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो । बीमा…