१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा (नामसहित)

काठमाडौँ । बिना कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन्। अध्यक्ष छनोट समितिले आवेदन दिएकाहरुबाट चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी, कमल प्रसाद रेग्मी, र शरद ओझा अन्तर्वार्ताको लागि छनोट भएका छन् ।उनीहरुले सबैले फागुन १० गते अन्तर्वार्ता दिनेछन् । ओझा क्लिकमाण्डु मिडियाका बिशेष संवाददाता हुन् भने चापागाई…