१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

वीरगन्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा । वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल आयात बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमाराजस्व संकलनमा पनि ६ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१र८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख…