२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री, प्रतिकेजी ५६ रुपैयाँ !

वालिङ (स्याङ्जा)। यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा धेरैको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार २०० रुपैयाँ भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार, स्याङ्जामा यस वर्ष…