१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नेप्समा गिरावट, झण्डै ९ अर्ब बराबरको कारोबार

काठमाडौं । नेप्से परिसूचक ४.४५ अंकले गिरावट आएको छ । यस दिन नेप्से ०.१६ प्रतिशतले घटेर २७११.४५ विन्दुमा बन्द भएको हो । यस दिन आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२२ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको…