१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कृषि विकास अब्बल बैंकमा स्थापित भन्दै अर्थमन्त्रीले गरे प्रशंसा, रोजगारी दिने क्षेत्रमा लगानी गर्न जोड

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् ।आज कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकले पछिल्लो समय निकै सकरात्मक उपलब्धी हासिल गरेको बताएका हुन् । उनले भने "मुलुकको कृषि क्षेत्रको विकासका लागि…