८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अधिकास कमर्सियल बैँकको नाफा खस्किदा कृषि विकास बैंकका वित्तीय सूचकहरूमा भने सुधार

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता असर बैंकको नाफामा देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ भने ३ बैंकको मात्रै बढेको छ । अधिकासं बैंकको नाफा घट्दा कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको…