१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पाँच महिनामा प्रहरीले गर्‍यो दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ। नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही,…