८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो : अर्थमन्त्री

काठमाडौँ । लगानी बोर्डको कार्यालयले केपिएमजी इन इन्डियासँगको सहकार्यमा शुक्रबार नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ। आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारी स्वरूप कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत, तथा नियामकीय सुधार एवं विदेशी…