काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ । यही असार २३ गते छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको विन्दु कायम गरेको थियो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार…