काठमाडौँ । कृषि बिकास बैंकमा बचत खातामा रकम जम्मा गर्दा ५ लाखको नि:शुल्क बिमा पाइने भएको छ । बैंकले "महिला लक्षित बैंकको समुन्नत चेतनशील नारी बचत" अन्तरर्गत बचत खातामा रकम जम्मा गर्दा ५ लाख सम्मको निशुल्क बिमा पाइने योजना सार्वजनिक गरेको हो । नारी बचत खातामा निशुल्क भिजा डेबिट कार्ड, निशुल्क ADBL Smrt Plus Registrtion,…