१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास क्षम्य हुँदैन :अर्थमन्त्री.डा.महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताएका छन् । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा। महतले भने, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं।’ समाजमा गलत…