१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाको आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका बन्नको लागि १९ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेमध्ये बोर्डका तीन जना कार्यकारी निर्देशक छन् । कार्यकारी निर्देशकहरू नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका हुन् । त्यस्तै बोर्डकै पूर्व कार्यकारी निर्देशक निरज गिरी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, नेप्सेका पूर्व महाप्रबन्धक…