१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजत प्रदान

हेटौँडा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको ६ महिनामा ७६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका निम्ति नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा र रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गएको साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरिएको हो । पाँच जिल्ला कार्यक्षेत्र रहेको सो…