११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नूस, सहकार्यका लागि हामी तयार छौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन्। आइतबारदेखि काठमाडौंमा सुरुभएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए। विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र…