१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राजश्व बढाउने सरकारको मुख्य लक्ष्य : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नै सरकारको मुख्य लक्ष्य भएको बताएका छन् । सोमबार बारा सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा.महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको मुख्य लक्ष्य भएको बताए । उनले भने , ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई…