१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने, दोहोरो मूल्य कायम गरिदै

काठमाडौँ, माघ ६ गते । नेपाल आयल निगमले उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने जनाएको छ ।घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिव्रmी गर्ने गरी…