९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । वुधवार सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०।२० गुणा बढी आवेदन परेको छ। मंगलबार बिहान सम्म १० अर्ब २२ करोड ३४ लाख बढीले आवेदन…