१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

अस्पतालभित्र फोटो-भिडियो खिच्न निषेध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अनुमति बिना अस्पतालमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो(भिडियो खिच्ने तथा अनावश्यक भिडभाड गरी उपचार प्रक्रियामा अवरोध पुर्‍याउने काम नगर्न सचेत गराएको हो।मन्त्रालयले पछिल्लो समय यस्ता गतिविधि बढेको…