१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

न्यायालयमा महिलाको उपस्थिति पर्याप्त छैन : मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताएकी छन् । सोमबार ९फागुन २६० ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ मा उनले यस्तो बताएकी हुन् । निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको उनले उल्लेख गरिन् । उनले महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।…