काठमाडौँ । आज काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा देखिएको छ । साढे ११ बजे काठमाडौंको एक्युआइ ९वायुको स्वच्छता सूचकांक० १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ। आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ। मध्याह्न १२…