३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि अख्तियारका १० सुझाव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव दिएको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव दिएका हुन् । अख्तियारले राष्ट्र सेवकले विदेशमा घर जग्गा, व्यापार व्यवसाय, धितोपत्रमा लगानी गरेमा बैंक खाता खोलेमा वा अन्य क्षेत्रमा लगानी गरेमा वा…