१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

टिआरसी सम्बन्धी कानुनको अन्तर्राष्ट्रिय समुदायले गर्‍यो स्वागत

काठमाडौँ । नेपालमा सङ्क्रमणकालीन न्याय (टिआरसी)० सम्बन्धी कानुन बनेकोमा संयुक्त राज्य अमेरीका, बेलायत लगाएत १० वटा देशहरुले स्वागत गरेका छन । अमेरिका,स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरी कानुनको स्वागत गरेका हुन । नेपाल सरकारले अगाडकिो मार्ग पहिल्याउँदै गर्दा, हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल…