काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा परेका १९ यात्रुमध्ये १८ जनाको मृत्यु भएको छ । उद्धारकर्मीले दुर्घटनाक्षेत्रबाट १८ जनाको शव फेला पारेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जनाएका छन् । संकलन गरिएको ती शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । जहाजका क्याप्टेन मनिष शाक्यलाई भने उद्धार गरेर अस्पताल पठाइएको छ । उपचारका…