काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिएका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । सांसदहरुले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद् सचिवालयका कर्मचारीहरूलाई पनि निजामती…