काठमाडौं । उद्यमी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार निधन भएको हो । उनी काठमाडौंको लक्जरी होटल द्वारिकाजकी अध्यक्ष हुन् । सानो होटलबाट सुरु गरेर द्वारिकाजलाई विख्यात बनाउन सफल उनी कयौं उद्यमीका लागि प्रेरणाकारुपमा रहेकी छन् ।को हुन् अम्बिका ?अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो । नेपालका व्यापारी…