१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

५० कट्ठा जग्गामा गरेका छन् कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म

नवलपुर । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख नाफा गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर मुनाफा गरेका हुन्। सबै खर्च कटाएर सात लाख नाफा कमाएको उनले बताए। मोक्तानले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार…