२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुन तस्करी प्रकरणमा माओबादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको…