३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार राई विरुद्द शुक्रबार डिफ्युजन नोटिस जारी भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई…