२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दियो सात दिनको म्याद

काठमाडौँ । सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराए । सामाजिक सञ्जालको प्रयोगलाई…