३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएको थियो । तर उक्त निर्माण कम्पनीले…