१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

भारत–चीन लिपुलेक सम्झौतामा कांग्रेस महामन्त्री विश्वप्रकाशको विरोध, राखे ६ बुँदे सुझाव प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि लिपुलेकबारे समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन् । उनले सरकार, संसद्, दलहरू र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ,” शर्माले भनेका छन् । यस्ता छन् शर्माले अघि…